HimalKhabar.com :: A Complete Nepali Political News Portal
महारानी राज्यलक्ष्मीको शंकास्पद सम्बन्ध र नयराज पन्तको ‘राजद्रोह’  राजा राजेन्द्रकी कान्छी महारानीको जनरल गगनसिंहसँगको शंकास्पद सम्बन्धबारे उवेलाको श्लोक १३३ वर्षपछि, २०३६ सालमा उद्धृत गर्दा विद्वान नयराज पन्तलाई प्रज्ञा प्रतिष्ठानकै सहकर्मीहरूले राजद्रोहसम्मको आरोप लगाए । आरोप लगाउनेहरू थिए– माधवप्रसाद घिमिरे, विजय मल्ल र भूपी शेरचनहरू ।