HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना कहर छल्दै बालबालिकालाई खुवाइयो भिटामिन र जुकाको औषधि (तस्वीरहरू) बिहीबार देशभरका ६ महीनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ। बिहीबार छुटेकालाई शुक्रबार पनि भिटामिन ए र जुकाको औषधि खुवाइने कार्यक्रम छ। 
रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर बुङमती लगियो (तस्वीरहरू) कोरोना महामारीका कारण रोकिएको सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर बुङमती लगिएको छ। मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याइने भएको छ।