HimalKhabar.com :: A Complete Nepali Political News Portal
दशैंमा बढ्दैछ 'दम्पती टीका' को अभ्यास, श्रीमान्-श्रीमतीबीच नै एक-आपसमा टीका  मान्यजनको हातबाट टीका थाप्ने प्रचलन रहेको दशैंमा पारिवारिक रुपमा श्रीमान्‌ले श्रीमतीलाई टीका लगाउने परम्परा छ। तर, पछिल्ला वर्षहरुमा कतिपय दम्पतीले एक-अर्कालाई टीका लगाइदिने अभ्यास शुरु गर्दै जीवनसाथी बराबरी हुन् भन्ने सन्देश पनि दिइरहेका छन्।
स्थानीय सरकार सञ्चालन ऐन संशोधन हुँदै, जनप्रतिनिधि र विज्ञको चिन्ता- अधिकार झन् खुम्चिने हो कि? संघीय सरकारले स्थानीय तह सञ्चालन ऐन, २०७४ संशोधन गर्ने गृहकार्य बढाएपछि स्थानीय सरकारका प्रतिनिधिहरु सुझाव संकलनको तयारीमा लागेका छन्।